काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तेस्रो वार्षिकोत्सवका अवसरमा पार्टी कार्यालयमा झण्डोत्तलन गर्ने भएको छ । पार्टीले स्थापना दिवसका अवसरमा यही भदौ ९ गते आइतबार अपराह्न १ बजे पार्टी कार्यालय बबरमहलमा झण्डोत्तलन गर्ने भएको हो ।

लोसपाले सो कार्यक्रममा उपिस्थत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

OM Sai Pathibhara Hospital