दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।

OM Sai Pathibhara Hospital

गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।