दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै छन् ।

प्रदेश सभाको जारी बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन कार्य भइरहेको छ । 

OM Sai Pathibhara Hospital

प्रदेश सभाको चौथो अधिवेशनको २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् ।

गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।