काठमाडौँ- नेकपा एमालेका २ केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन्।
एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन्।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.