काठमाडौं- कानून न्याय तथा मानव अधिकार समितिले टीआरसी विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।
कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेका हुन्।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.