काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिक–२०२४ मा अमेरिकाले पदक संख्या १ सय पार गर्दै गर्दै अग्रता लिएको छ । अमेरिकी टोलीले हालसम्म ३० स्वर्ण, ३८ रजत, र ३५ कांस्य पदक गरी जम्मा १०३ पदक जितेको छ । अमेरिकालाई पछ्याइरहेको चीनले २९ स्वर्ण, २५ रजत, र १९ कांस्य पदकसहित ७३ पदक जितेको छ । 


देश
स्वर्ण रजत कांस्य कुल
संयुक्त राज्य अमेरिका 30 38 35 103
चीन 29 25 19 73
अष्ट्रेलिया 18 14 13 45
फ्रान्स 14 19 21 54
बेलायत 13 17 21 51
दक्षिण कोरिया 13 8 7 28
जापान 13 7 13 33
नेदरल्याण्ड 11 6 8 25
इटाली 10 11 9 30
जर्मनी 9 8 5 22
क्यानाडा 6 5 10 21
न्यूजिल्याण्ड 5 6 2 13
आयरल्याण्ड 4 0 3 7
रोमानिया 3 4 1 8
युक्रेन 3 3 4 10