काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा भारतले चौथो सेट आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा भारतले चौथो सेट २५-२१ जित निकालेको हो । योसंगै खेल बराबरीमा पुगेको छ ।


OM Sai Pathibhara Hospital

पहिलो सेट २३-२५ ले गुमाएको भारतले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२-२५ ले भारतले गुमाएको थियो ।