काठमाडौँ-  नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

OM Sai Pathibhara Hospital

विभाग प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।