काठमाडौं- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ।

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.