काठमाडौँ- नेपाली कांग्रेस सांसद शशांक कोइरालाले प्रतिनिधिसभाको बैठक चलिरहँदा सूर्तीजन्य पदार्थ सेवन गरेका छन् । 

सोमबारेका प्रतिनिधिसभा शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेको बेला उनले गुट्खा सेवन गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखिएको थियो । 

OM Sai Pathibhara Hospital

पहिलेदेखि नै केही कुरा चपाइरहेको देखिने कोइरालाले सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर मुन्टोमाथि गर्दै दुई हातले गुट्खा खाएको देखिन्छ ।