काठमाडौं— नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच  भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली भण्डारीलाई भेटन् आइतबार भण्डारी निवास चपली पुगेका थिए । 

OM Sai Pathibhara Hospital

ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएको भण्डारीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।