काठमाडौँ- प्रधानमन्त्री बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । 

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  त्यसलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– सबैमा सम्मान, सबैलाई धन्यवाद ।

OM Sai Pathibhara Hospital