कठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जित्न  भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटि राजेको भारतले ७ विकेट ग’माएर निर्धारित २० ओभरमा १७६ रन बनाएको हो। भरतका लागि ओपनर विराट कोहलीले ५९ बलमा ७६ रनको अर्धशतकीय इनिस खेले।

OM Sai Pathibhara Hospital

प्रतियोगिता भर लयमा नदेखिएका कोहलीले फाइनलमा २ छक्का र ६ चौका प्रहार गर्दै रनको वर्षा गरे।

ऋर्का ओपनर रोहित शर्मा ९ रनमा आउट ह’ँदा अक्षर पटेलले अर्धशतक नजिक ४७ रन बनाएर बाहिरिए। श्रीयम द’बेले २७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक छ’न सकेनन्। 

क्ेन्सिनटोन ओभलमा दक्षिण अफ्रिकाका लागि शव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।