काठमाडौंँ- आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन्।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। उनले ४ चौका प्रहार गरेका छन्।

OM Sai Pathibhara Hospital

१८ ओभरको खेलमा ४ विकेटको क्षत्रिमा भारतले १५० रन जोडेको छ । खेल जारी छ।