काठमाडौं । जारी आईसीसी टी २० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।