दैलेख- दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। 

शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।