काठमाडौं- काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ। 

प्रस्तावित आर्थिक ऐन अनुसार सबै प्रकारका सवारी साधन पहिलो दुई घण्टा शुल्क नलागने व्यवस्था गरेको हो।

OM Sai Pathibhara Hospital

पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ।