काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने बताएका छन्। 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो धारणा सार्वजनिक गरेका हुन्।

OM Sai Pathibhara Hospital

बस्नेतले संसद्‌को अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताएका हुन् ।