काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चाँडै राष्ट्रिय महाधिवेशन तोक्ने बताएका छन्।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए।

OM Sai Pathibhara Hospital

प्रचण्डले आफूलाई सत्ताबाट हटाउन सहज नभएको बताएका छन्। उनले आफूसँग लक्की नम्बर भएकाले हटाउन सजिला प्रयत्नले हुँदैन।