काठमाण्डौ   ।   नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक निरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो।
जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना सईहरूको सरूवा भएको हो। यस्तै जनपदतर्फका १२० जना सईहरूको पदस्थापन भएको हो।

OM Sai Pathibhara Hospital

सरूवा सूची (जनपद)

सरूवा सूची (सञ्चार)

पदस्थापन सूची (जनपद)