काठमाडौं । लगातारको झरीका कारण सप्तकोशीमा बाढी उर्लिएको छ ।

बिहान ९ बजे सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह ९६ मिटर नजिक पुगेको  बाढी सूचना केन्द्रले जनाएको छ ।

OM Sai Pathibhara Hospital

तमोर,सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।