काठमाडौं । सरकारले जनगायक जुठबहादुर खड्की जेबी टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जेबी टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।