काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२६ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । 

OM Sai Pathibhara Hospital

देशभर सक्रिय सङ्क्रमितको संख्या १४१ रहेको छ भने पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् ।

यो अवधिमा भने कसैको पनि मृत्यु भएको छैन ।