काठमाडौँ पछिल्लो २४ घण्टामा देशभरमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरएण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या दुई सय पाँच जनामा झरेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् ।