काठमाडौँ / बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ ।

 उनलाई मुम्बईस्थित कमोठे इलाकाको एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरि उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।

OM Sai Pathibhara Hospital

सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेल स्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।