काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन्। उनी स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । 

स्वास्थ्यलाभपछि अध्यक्ष नेपाल आज(सोमबार) घर फर्किएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital