काठमाडौँ / भारतमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । 

हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा अन्य ६० जना पुरिएको आशङ्का गरिएको छ ।

OM Sai Pathibhara Hospital

भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)का अनुसार पहिरोमा पुरिएका १४ जना घाइतेलाई उद्धार गरिएको छ ।