मुम्बई//दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा लडेर घाइते भएका छन् ।

उनि लडेर शरीरमा एउटा सानो फ्याक्चर भएको र सर्जरीका लागि आफ्नो डा। गुरुव रेड्डी साथीसँग हैदराबाद गएको साथै उनको  बारेमा चिन्ता लिनुपर्ने कुनै कारण नरहेको उनले  सामाजिक संजालमा आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै बताएका छन्।

OM Sai Pathibhara Hospital

दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका ५६ वर्षीया प्रकारी काशले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।उनले सबैजसो फिल्ममा भिलेनको भुमिका निभाएका छन् ।