बिर्तामोड / दक्षिण कोरियामा गएको पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

ती सङ्क्रमित नयाँ भेरिएन्टका भएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

अधिकारीका अनुसार यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड –१९ को नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको  छ । 

दक्षिण कोरियामा नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो ।