मोरङ / मोरङ लेटाङ नगरपालिका –५ बस्ने शरन कुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।