मोरङ / मोरङको विराटनगरमा नहरमा डुबी एक बालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका –१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो नहरको छेउमा खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।