स्वास्थ्य

    Showing ८१-९० of २,५०८ items.
  • कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन मन्त्री मेहताको निर्देशन

    विराटनगर—  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् ।शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गरेकी हुन् ।निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ ।गृहमन्त्री

    • प्रकाशित मितिः असार २२, २०८३
    • ४५१ पटक पढिएको
  • सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन

    ढोरपाटन। बागलुङ नगरपालिका–६ मा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । वर्षौँ पुरानो जीर्ण भवनबाट सेवाप्रवाह गर्दा असहज भएपछि लहरेपिपल स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ७४ लाख र स्थानीयको रु पाँच लाखबराबरको जनश्रमदान गरी रु ७९ लाखमा भवन निर्माण गरिएको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । गत वैशाख पहिलो साता निर्माण समितिसँग सम्झौता गरी काम सुरु भएकामा छोटो समयमा भवन निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । निर्माण समितिमार्फत काम गर्दा करिब दुई महिना २१ दिनमा भवन तयार भएको अध्यक्ष केसी बताउनुहुन्छ । उहाँका अनुसार भवन न

    • प्रकाशित मितिः असार २२, २०८३
    • ३७९ पटक पढिएको
  • स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान

    तनहुँ। भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ । ‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले रु तीन करोड २४ लाख मूल्यबराबरको जग्गादान गरेका हुन् । स्वास्थ्य सेवाजस्तो पवित्र कार्यका लागि स्थानीयले देखाएको यो उदारताको कदर गर्दै हालै एक विशेष कार्यक्रमका बीच शिलालेख अनावरण गरी जग्गादाताको योगदानलाई सार्वजनिक गरिएको छ ।जग्गादान गर्ने दानवीरहरूमा स्थानीय बालकृष्ण र राममाया कार्की एक रोपनी आठ आना दुई पैसा एक दाम जग्गा दान गरेका छन् । हालको चलनचल्

    • प्रकाशित मितिः असार २२, २०८३
    • ३७५ पटक पढिएको
  • सरकारी बेवास्ताविरुद्ध इन्टर्न डाक्टर सडकमा, असार २७ मा प्रदर्शन गर्ने

    काठमाडौं— एमबीबीएस र बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले सरकारले गठन गरेको कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। लामो समयदेखि विभिन्न सरकारी निकायमा धाउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले असार २७ गते काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन्।एमबीबीएस–बीडीएस इन्टर्न स्टाइपेन्ड एकरुपता अभियानका अनुसार विगत करिब ८० दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा प्रतिनिधिसभाको शिक्षा–स्वास्थ्य समितिसम्म आफ्नो माग राखिए पनि कुनै ठोस निर्णय नभएकाले आन्

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४६२ पटक पढिएको
  • दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पुर्याउनु पर्छ: गगन थापा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान  पुर्याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन् ।गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उनले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए । उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए । उनले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा ग

    • प्रकाशित मितिः असार २१, २०८३
    • २०४ पटक पढिएको
  • निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार

    देउखुरी। घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उहाँ अस्पताल जानुभएन ।घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा जानुभयो । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताउनुभयो । घोरा

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३०४ पटक पढिएको
  • डा.चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार होः संघ

    काठमाडौं— नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा।चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् ।९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ । ‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा

    • प्रकाशित मितिः असार २१, २०८३
    • ४३५ पटक पढिएको
  • गोडैता नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन मन्त्रालयसँग आग्रह

    सर्लाही— सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह पत्र बुझाएका हुन्। नगर प्रमुख यादवले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरेका थिए।आग्रह पत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्व

    • प्रकाशित मितिः असार २०, २०८३
    • ५२२ पटक पढिएको
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहु

    • प्रकाशित मितिः असार २०, २०८३
    • ४९८ पटक पढिएको
  • अध्यादेशबाट हटाइएका स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीको व्यवस्था फेरि ब्युँताउने तयारी

    काठमाडौं— सरकारले अध्यादेशमार्फत हटाएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी पुरानो कानुनी व्यवस्था पुनः लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद्मा दर्ता गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मा यसअघि खारेज गरिएका व्यवस्थालाई पुनः कायम गर्ने प्रस्ताव गरिएको हो।विधेयकको दफा ८ मा अध्यादेशबाट खारेज गरिएका प्रावधान नयाँ ऐन लागू भएसँगै स्वतः पुनः कायम हुने व्यवस्था गरिएको छ। यसअघि सरकारले अध्यादेशमार्फत विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी व्यवस्था हटाउँदै पद रिक्त गराएको थियो।विध

    • प्रकाशित मितिः असार १९, २०८३
    • ४७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.