समाचार

    Showing 26,051-26,060 of 26,068 items.
  • विदेशमा कारोना संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत

    काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट संक्रमणमुक्त हुने नेपालीको दर ९७ प्रतिशत रहेको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार छ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार एक सय २० जना कोरोना संक्रमणमुक्त भएका छन्  ।साथै विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ । संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या तीन सय ३६ जना पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता स्वीडेन, स्प

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 154 पटक पढिएको
  • हत्यामा संलग्न ओली समुहका ३ कार्यकर्ता रिहा

    चितवन । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कैद मिनाहा गरेको सुचिमा कारागार भित्रै भएको हत्यामा संलग्न नेकपाको ओली समुहका कार्यकर्ता समेत रहेको भेटिएको छ । कैद मिनाहाको सुचिमा कारागार भित्रै भएको जघन्य अपराधमा संलग्न समेत रहेको पाईएपछि चितवनमा राष्ट्रपतिको सो कदमको आलोचना सुरु भएको छ ।  प्रजातन्त्र दिवशका अवसरमा बाँकी कैद मिनाहा पाएका ५ सय ९५ जना कैदीबन्दीको सुचिमा कारागार भित्रै भएको हत्याको घटनामा संलग्न रहेका नेकपाको ओली पक्षका कार्यकर्ता समेत रहेको पाईएपछि जिल्लामा सो कदमको बिरोध सुरु भएको हो ।कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुको बाँकी कै

    • प्रकाशित मितिः फागुन ७, २०७७
    • 143 पटक पढिएको
  • ६ सय कैदीलाई छाड्ने तयारी

    काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहीबार नियमित बैठक बस्न लागेको हो ।आजको मन्त्रिपरिषद्को मुख्य एजेन्डा प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीको कैद मिनाहा गर्ने सम्बन्धि छ । शुक्रबारको प्रजातन्त्र दिवसको अवसरमा  कैदीहरुलाई छाड्न लागिएको हो ।यसपटक जन्मकैद पाएका दुई सय कैदीलाई पनि छाड्न लागिएको छ । नियमावली नै संशोधन गरेर यसपटक सरकारले धेरै कैदी छाड्न लागेको हो ।

    • प्रकाशित मितिः फागुन ६, २०७७
    • 95 पटक पढिएको
  • नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन : श्रम मन्त्रालय

    काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशिएका र कोरोनाका कारण समस्यामा परेर फर्कनुपर्नेलाई उद्दारका लागि बजेटको आवश्यक्ता नभएको श्रम मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि रकमको कुनै खाँचो नभएको र विभिन्न गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुलाई यससम्बन्धि जानकारी पठाइएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिएका हुन् ।विगत ६ महिनामा मन्त्रालयले गरेका कामको जानकारी गराउदै फर्कनका लागि अझै पनि कोहीँ भएमा सम्बन्धित निकायमा नाम पठाउन सचिव रायाले आग्रह गरेका छन् ।उद्धारका लागि वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गरिँदै आए पनि पछिल्लो समय उद्धार निर्देशिका केही

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 97 पटक पढिएको
  • पत्रकार महासंघमा उम्मेदवारहरूको लर्को

    काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन २०७७ फागुन ४ र ५ गते हुने भएको छ । २०७७ फागुन ४ गते महाधिवेशनमा सहभागीलाई स्वागत गर्ने, ५ गते बिहान ९ बजे उपराष्ट्रपतिबाट महाधिवेशन उद्घाटन गराउने र सोही दिन बन्दसत्र सकेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य महासंघले लिएको छ । महाधिवेशन सम्पन्न भएको एक महिनामा निर्वाचन हुने भएकाले पत्रकार बिच माहौल तातेको छ । यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई महासंघको नेतृत्वमा प्रतिस्पर्धा गराउने कसरत थालेका छन् ।२०७७ चैतको पहिलो साता हुने पत्रकारहरुको छाता संगठन महासंघको निर्वाचन गराउन केही द

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • 179 पटक पढिएको
  • दैनिक सय उडान भर्दै बुद्ध एयर

    काठमाण्डौ । विमान थपेसँगै बुद्ध एयरले बजार विस्तार पनि आक्रामक रुपमा गरीरहेको छ । कम्पनीले काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट बिहानको उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको विमानपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीन वटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज हुनेछन् ।कोभिड–१९ का कारण सिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बुद्ध एयरले आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ । यसअनुसार बुद्ध एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 35 पटक पढिएको
  • चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

    झापा/ चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न  बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद  ३,५६,७१०।–(तिन लाख छपन्न

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 106 पटक पढिएको
  • पशुपतिलाई हिन्दु विश्वविद्यालय बनाउने तयारी सुरु

    काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँ

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 245 पटक पढिएको
  • ७७ जिल्लाका भूमि आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन ः १०० वर्ष पुरानो समस्या अब सुल्झियोस् ।

     प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई नेपालमा भूमिसम्बन्धी समस्या १०० वर्ष भन्दा पनि पुरानो भएको र यो विषय अब समाधान हुनुपर्ने बताएका छन्।शताब्दी पुरानो समस्या सुल्झाउने जिम्मेवारी सो आयोगका पदाधिकारीहरुको काँधमा आइपरेको भन्दै उनले यो समस्या समाधान नभई सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा सार्थक बनाउन सम्भव नहुने बताएका थिए।उनले मुलुककै लागि महत्वपूर्ण भूमिसम्बन्धी मामिलामा काम गर्दा कुनै पनि पूर्वाग्रह नराख्न निर्देशन दिएका थिए। सरकारले केही दिनअघि मात्र नियुक्त गरेका ७७ वटै जिल्लाका आयोगका अध्यक्ष, विज्ञ सदस्य र सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्र

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 70 पटक पढिएको
  • छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक

    बैतडी । आफ्नै छोरीको हत्या गरेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरका ६५ वर्षीय धनबहादुर महराले गाउँमा पनि आतंक मचाएका छन्।गोली लोड गरेको भरुवा बन्दुकसहित फरार रहेका धामीले शनिबार राति गाउँमा आतंक मच्चाउनुका साथै आफ्नै घरमा आगजनीसमेत गरेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले बन्दुक देखाएर कोही अगाडि आए गोली ठोकिदिने धम्की दिइरहेका छन्।‘लोड गरेको बन्दुक देखाएर कोही अगाडि आए सुट गर्छु भनेर गाउँलेलाई धम्क्याइरहेको खबर आएको छ। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन’, उनले भने, ‘हामी संयमित भएर खोजीकार्य गरिरहेका छौँ।’उनका

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.