समाचार

    Showing 25,731-25,740 of 26,068 items.
  • कोरोना नियन्त्रणका योजना कागजमै सीमित

    कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउनुहुन्छ तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन । कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 69 पटक पढिएको
  • सुरक्षित रहँदै व्यवसाय गर्न आग्रह

    पोखरा / पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रब

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 82 पटक पढिएको
  • टिप्परको ठक्करबाट जन्त हिँडेका दुई बालिकाको मृत्यु

    बुटवल  / रुपन्देहीमा टिप्परको ठक्करबाट जन्तीजान हिडेका दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । लु १ ख ६०६४ नम्बरको टिप्परले सिद्धार्थ राजमार्ग अन्तरगततिलोत्तमा–१५ कोटिहवामा ३ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।ठक्करबाट लु १ ख ९६८५नम्बरको बसमा सवार तिलोत्तमा १५ कि १० वर्षे सरस्वती हरीजन र ८ वर्षे कीगंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ । बसमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकादुबै जनाको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्लाप्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।भैरहवाबाट बुटवल तर्फ आउ

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 58 पटक पढिएको
  • पुर्वी नाकाबाट नेपाल प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

    काकडभिट्टा / स्थानीय प्रशासनले नाकामा कडाइँ गर्दै पुर्वी नाकाबाट नेपाल प्रवेश गर्ने सँग पिसिआर रोपोर्ट माग्न सुरु गरिएको छ । पिसिआर रिर्पोट हुनेलाई मात्र नेपाल प्रवेश दिन थालिएको छ ।नेपाल प्रवेश गर्ने भारतीयलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै प्रवेश दिन थालिएको छ भने नेपाली नागरीकको हकमा भने स्वास्थ्य परिक्षण गरेर प्रवेश दिने गरिएको छ ।संक्रमण वढेपछि स्थानीय प्रशासनले सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ । सीमावर्ती नाकामा सुरक्षा कडा पारिएको  जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 1,208 पटक पढिएको
  • शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

    मोरङ  / शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी एकको मृत्यु भएको छ । मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राई शिकार खेल्दा साथीले चलाएको गोली लागी मृत्यु भएको खुलेको हो । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा सोही स्थानका ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा बैशाख ९ गते दिउसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी मृत्यु भएको भनि प्रहरीलाई खबर गरे लगतै घटनास्थलमा ईलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुव

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 71 पटक पढिएको
  • प्रश्नपत्र आउट गरेको भन्दै कर्मचारीसहित १० पक्राउ

    विराटनगर / परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ । प्रश्न पत्र आउट गरेको विषयमा छानविन गरिरहेको प्रहरीले ८ जना विद्यार्थीलाई काठमाडौंबाट पक्राउ गरेको छ । त्यसैगरी प्रहरीले एक कर्मचारी र एक विध्यार्थिलाई विराटनगरवाट पक्राउ गरेको छ ।इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्टाअगाडि ३ प्रश्न पत्र बाहिरिएको थियो ।प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।घटनामा संलग्न मानिएका १० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 69 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडमा महिलाको मृत्यु

    विर्तामोड / मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धान

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 64 पटक पढिएको
  • शाही शैलीमा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरीको छापा

    बिर्तामोड /  शाही शासनको झल्को दिने गरी प्रहरीले समाचारको विषयलाई लिएर उज्यालो नेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय घेरावन्दी गरेको छ ।अनामनगर स्थित कार्यालय घेरावन्दी गरेको प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ ।उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको फेसबुक मार्फत जानकारी गराएका छन् । तामाङले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’समाचार लेखेकै कारण पत्रकारलाई

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 68 पटक पढिएको
  • हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

    हुम्ला / जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्क

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 74 पटक पढिएको
  • ड्राइभिङको नयाँ अनुभवका लागि गुगल म्यापमा परिवर्तन

    बिर्तामोड / एन्ड्रोइड अटोमोटिभका लागि गुगल म्याप एक महत्वपूर्ण आधार हो । त्यसमा पनि इलेक्ट्रिक गाडीमा गुगल म्यापको बढ्दो प्रयोगले यसको औचित्यलाई अझ विस्तार गरिदिएको छ ।त्यसैले पनि गुगलले इलेक्ट्रीक गाडीलाई लक्षित गर्दै गुगल म्यापमा आमुल परिवर्तन नै गरेको छ ।गुगलले यसअघि नै इलेक्ट्रिक गाडीको ब्याट्रीको लेवल हेर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो ।त्यति मात्रै नभएर अब कम्पनीले इलेक्ट्रिक कारका लागि चार्ज स्टेसनको जानकारी समेत यही एपमा दिने छ । यसको अर्थ गुगल म्यापले इलेक्ट्रिक कारको हकमा कुन बाटो भएर जाँदा सहज हुनेछ भन्ने कुराको जानकारीका साथै कुन बाटोबाट जाँदा कति ओटा चार्ज स्टेसन पर्छन् भन्ने

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 72 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.