समाचार

    Showing 17,551-17,560 of 25,912 items.
  • जीबी राईविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

    काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध रेड नोटिस जारी भएको छ ।सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको हो । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।डिफ्युजन नोटिशको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका हुन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • 266 पटक पढिएको
  • गृहले गर्यो सात सहायक प्रजिअ सहित १८ उपसचिवको सरुवा

    काठमाण्डौ   ।   गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीसहित १८ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा कार्यरत सात सहायक प्रमुख जिल्ला अधिकारीसहित दुई जना जेलर, दुई जना वरिष्ठ अध्यागमन अधिकृत, ६ उपसचिव र एक निर्देशकको सरुवा गरेको हो ।मोरङ, रौतहट, ललितपुर, सल्यान, रुपन्देही, प्युठान र चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको गृह स्रोतले जानकारी दिएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यको जिल्ला प्रशासन कार्यालय सल्यान सरुवा गर्दै काजमा विपद् प्र

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • 233 पटक पढिएको
  • लागुऔषध मुद्दामा फरार पक्राउ

    काठमाण्डौ  ।  तनहुँ प्रहरीले लागुऔषध मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी–३ घर भएका १९ वर्षका मन्देश हरिजन छन् ।प्रहरीले २०७६ साउन २९ मा शुक्लागण्डकी–६ खैरेनीटार बस्ने ३७ वर्षका राजेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध डाईजेपाम २१ एम्पुल, फेनरागन २१ एम्पुल र नुफिन २१ एम्पुल गरी जम्मा ६३ एम्पुल बरामद भएको थियो ।उनले लागुऔषध खरिद बिक्रीको लागि हरिजनलाई ११ हजार २ सय रुपैयाँमा मगाएको प्रहरीसमक्ष बयान दिएका थिए ।जिल्ला अदालत तनहुुँले २०७९ पुस ३ मा मन्देशलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, तोकिएको कैद

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • 323 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 299 पटक पढिएको
  • संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दै

    काठमाडौं । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ ।आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन ।

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 244 पटक पढिएको
  • किसानलाई दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरुन्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने बक्यौता भुक्तानी तुरुन्त दिलाउने गरी पहल गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 308 पटक पढिएको
  • ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

    निजगढ । वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।बाराको निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीका अनुसार ५ जना घाइते भएका छन्।घाइते हुनेमा सोही नगरपालिका ५ का सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने फिरोद देमान, रितु रजत, भारतीय नागरिक राकेश जयसवाल, अरविन साह रहेका छन् ।निजगढ नगरपालिका-७ स्थित रोहित वर्क

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 340 पटक पढिएको
  • संसद भवनमै प्रवेश गरे लघुवित्तका ऋणीहरु

    काठमाण्डौ  ।  लघुवित्तबाट ऋण लिएकाहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका हुन् ।सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 363 पटक पढिएको
  • चर्चित गजल गायक पंकज उदासको निधन

    काठमाडौं । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ ।उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकि छन।आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई है लगायतका उनका थुप्रै गजल चर्चित छन् ।पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 275 पटक पढिएको
  • गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

    काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिको उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् । गायक आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.