समाचार

    Showing 17,421-17,430 of 25,912 items.
  • नेपाल प्रहरिमा प्राविधिक समुहका सई, असई र वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुहतर्फका विभिन्न व्यक्तिहरुलाई प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।प्रहरी महानिरीक्षकको बिहीबारको र प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुलाई बढुवा तथा पदस्थापना गरिएको हो ।प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको गरिएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 247 पटक पढिएको
  • गृहले बनायो हतियारको इजाजतसम्बन्धी छानबिन गर्न समिति गठन

    काठमाडौँ । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषयमा एक छानबिन समिति गठन गरेको छ। बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा शुक्रबार मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन।यही चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा प्रसाईँ नाममा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ नम्बरको हतियारसहित उनका दुईजना अङ्गरक्षक पक्राउ परेका थिए। पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए।उक्त घटनामा परेको बन्दी प्रत्यक्षी

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 231 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौस

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 255 पटक पढिएको
  • सशस्त्र प्रहरी एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

    काठमाडौँ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 302 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 260 पटक पढिएको
  • काठमाडौं महानगरले भन्यो : निजी विद्यालयको नेपालीपन झल्कने नाम राख्नूपर्यो

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ (४) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ ।महानगर अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीमा व्यवस्था भए बमोजिम भएको नदेखिएको विभागले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 349 पटक पढिएको
  • दुर्गा प्रसाईका कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा नयाँ–पुराना राजनीतिक दल

    काठमाडौं  ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईले चैत र बैशाखमा पुर्व देखि पश्चिममा कार्यक्रम राखेका छन् । प्रसाईले ‘बृहत् नागरिक मुक्ति आन्दोलन’मार्फत  जुम्लामा चैत २२ गते, दाङमा चैत २४ गते र इलाममा बैशाख ६  गते कार्यक्रमको आयोजना गरेका छन् ।दुर्गा प्रसाईका कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा नयाँ–पुराना राजनीतिक दल देखिएका छन् । प्रसाईको बृहत् नागरिक मुक्ति आन्दोलनले अहिले देशव्यापी समर्थन पाइरहेको छ । जसका कारण राजनीतिक पार्टी उनीसँग तनावमा छन् । प्रसाईलाई सा–साना विषयमा समस्या खडा गरी उनको महाअभियान रोक्न सबै राजनीतिक पार्टी लागि परेका छन् । प्रसाईले दाङ, जुम्ला र इला

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 697 पटक पढिएको
  • शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

    काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्याल

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 242 पटक पढिएको
  • नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता

    काठमाडौं ।  नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।१० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो । वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिल

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 330 पटक पढिएको
  • सादा पोशाकका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

    काठमाडौँ  ।  नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।परिपत्रमा भनिएको छ- 'त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जि

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 357 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.