काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुहतर्फका विभिन्न व्यक्तिहरुलाई प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।IMG-20240326-WA0000 4

प्रहरी महानिरीक्षकको बिहीबारको र प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुलाई बढुवा तथा पदस्थापना गरिएको हो ।

OM Sai Pathibhara Hospital

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको गरिएको छ ।