समाचार

    Showing 12,401-12,410 of 25,784 items.
  • साउन १ गतेदेखि स्वास्थ्य बिमा– आठ जटिल रोगका बिरामीले पाउनेछन् दोब्बर उपचार सुविधा

    काठमाडौं– स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अब उपचारका लागि दोब्बर सहायता पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार खर्च बिमा कार्यक्रममार्फत पाउने घोषणा गरेका छन्।यसअघि एक लाखमा सीमित उपचार सहायता अब दोब्बर गरिएको हो। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो सुविधा जनताको स्वास्थ्यप्रति सरकारको प्रतिबद्धताको हिस्सा भएको बताएका छन्।स्वास्थ्य बिमा बोर्डको निर्णयअनुसार यो योजना साउन १ गतेदेखि लागु हुनेछ। कार्यकारी निर्दे

    • प्रकाशित मितिः असार २५, २०८२
    • 779 पटक पढिएको
  • चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन

    काठमाडौं – उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन आजैदेखि स्थगत गरी सबै नियमित सेवा सुचारु गर्ने सहमति गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफल बमोजिम चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । चिकित्सकहरू उपचारमा लापरवाही गरेको जाहेरीमा फैसला गर्दै उपभोक्ता अदालतले क्षतिपूर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 259 पटक पढिएको
  • आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 394 पटक पढिएको
  • रसुवा बाढीमा २० जना सम्पर्कविहीन, खोज तथा उद्धार कार्य जारी

    काठमाडौं— नेपाल–चीन सीमास्थित लेन्दे खोलामा मंगलबार आएको भीषण बाढीका कारण २० जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका ३ जना, नेपाली कामदार ६ जना, ट्रक चालक ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन्।बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत स्याफ्रुबेसी–टिमुरे सडकखण्डमा पहिरो खसेको छ। उक्त सडकखण्ड खुलाउने तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यका लागि नेपाली सेनाको श्रीनाथ गण खटिएको छ। सेनाले चिलिमे जलविद्युत आयोजना र रोंगापुल क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ।हालसम्म उद्धार टोलीले परिचय नखुलेका पाँच शव तथा शरीरका केही भागहरू फेला पारेको जनाएको छ। बाढीबाट प्रभावित क्षेत

    • प्रकाशित मितिः असार २५, २०८२
    • 638 पटक पढिएको
  • विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

    काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिए । ‘यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अन

    • प्रकाशित मितिः असार २५, २०८२
    • 173 पटक पढिएको
  • घरमा बसिरहेका बेला चट्याङ लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका पारिवारीक श्रोतले जनाएको छ । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो । त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दि

    • प्रकाशित मितिः असार २५, २०८२
    • 429 पटक पढिएको
  • अध्यागमन विभागद्वारा अनुमति विनाको प्रवेश निषेधलाई कडाइ गर्यो कारण यस्तो

    काठमाडौं— अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाइ गरेको छ ।विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाइ  गरेको छ ।विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमनसम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुनेछ ।अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र या

    • प्रकाशित मितिः असार २५, २०८२
    • 546 पटक पढिएको
  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बीर अस्पताललगायतका अस्पतालका बिरामी मर्कामा

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले  असार २३ गतेदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । बिरामीहरुलाई देशभरका अस्पताल बन्द हुने जानकारी नहुँदा टाढाबाट फ्लोअपमा आउने बिरामीहरुलाई समस्या झेल्नु परेको छ ।देशकै सबैभन्दा पुरानो (जेठो( वीर अस्पताल, नयाँ बानेश्वरमा रहेको सिभिल सर्भिस, ट्रमा सेन्टर, कान्तिबाल अस्पताल, टिचिङ् अस्पताललगायत अस्पतालमा   ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउनबाट बञ्चित भएका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेव

    • प्रकाशित मितिः असार २५, २०८२
    • 1,029 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ २५ पैसा र बिक

    • प्रकाशित मितिः असार २५, २०८२
    • 305 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश

    • प्रकाशित मितिः असार २५, २०८२
    • 206 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.