राजनीति

    Showing 5,251-5,260 of 10,339 items.
  • नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : मन्त्री राणा

    काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर भोगिरहेको बताउँदै सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विश्व समुदायलाई एउटै मञ्चमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।बुधबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना’ अन्तर्गतको एक राष्ट्रिय कार्यशालामा बोल्दै उनले भनिन्, “नेपाल हिमाली देश भएकाले यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यन्तै गम्भीर छ। सगरमाथा संवादले नीति निर्मातादेखि पत्रकार र विविध समुदायहरूलाई जलवायु सम्बन्धी छलफलका लागि एकै स्थानमा ल्याउने प्रयास गर्छ।”उनले हिमालहरूलाई सगरमाथा संवादमा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 306 पटक पढिएको
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू,श्रद्धेय स्वदेश तथा विदेशका संघ गण,माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु ।बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो । आज हामी त्यस पवित्र पुण्यभूमिमा, जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव, जसलाई हामी भगवान बुद्ध भन्छौं । उहाँको आजभन्दा २६४९ वर्ष अगाडि अथवा २६४८ वर्ष पूरा भएर बुद्ध जन्मिएको दिन आज २६४९ वर्ष लागेक

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 306 पटक पढिएको
  • प्रधानमन्त्री ओली लुम्बिनीमा

    काठमाडौं, २९ बैशाख । लुम्बिनिमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो जयन्ती मनाइएको हो । त्यसका लागि आज बिहान प्रधानमन्त्री ओलसहितको टोली लुम्बिनी पुगेको थियो ।  

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 385 पटक पढिएको
  • गभर्नर छनोट सिफारिस समितिबाट किन दिए पौडेलले राजीनामा ? कारण यस्तो

    काठमाडौं— गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।राजिनामा दिनुको कारण यस्तोःपौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।&

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 624 पटक पढिएको
  • पुरानै नीति भनेर गुमराह नहोस्, विकासको गती फेर्ने नयाँ योजना ल्याएका छौं ; प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास निर्माणमा अब पुरानै नीति होइन, 'पूर्णरूपमा नयाँ सोच' ल्याउने घोषणा गर्दै संसद हल तताएका छन्! प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले यसपटकको नीति कार्यक्रम पुरानै ढाँचाको भनेर होच्याउनु ठूलो भ्रम भएको दाबी गरे।उनले स्पष्ट पारे, अबको नीति कार्यक्रमले विकासको ढाँचा, गति र संस्कृति नै परिवर्तन गर्ने हो, जुन पूर्ण रूपमा नयाँ हो र व्यवहारमा लागू गर्ने दृढ प्रतिबद्धता पनि सरकारसँग रहेको छ।प्रधानमन्त्री ओलीले विकास निर्माणमा देखिएका कमी कमजोरीलाई सच्याउँदै विगतमा घोषणा गरिएका सबै पूर्वाधार परियोजनाको प

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 335 पटक पढिएको
  • आज रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई हुँदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनवाइ हुन लागेको हो । लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले गत वैशाख ७ गते लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 407 पटक पढिएको
  • आज प्रम ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको क्रममा उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं— प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई आइतबार निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 339 पटक पढिएको
  • अध्यक्ष लिङदेन भन्छन जेठ १५ गतेदेखि गरिने आन्दोलनलाई निष्कर्षमा पुर्याउनेछौँ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् । राजावादीले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने र देशले थप क्षति व्यहोर्न नपरोस् भन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न उनले आग्रह गरे । उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 376 पटक पढिएको
  • राप्रपा प्रवक्ताको प्रश्नः रबिन्द्र थुनिने, प्रकाशमानकी दिदि पक्राउसमेत नपर्ने, किन ?

    काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् । तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन् ।‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाण्डौं(१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्न मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरु

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 355 पटक पढिएको
  • ‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० वढी आवेदन

    काठमाडौं, २६ बैशाख । मे ७ मा भारतीय सेनाले पाकिस्तानका ७ सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । अहिले यो नाम पाउनका लागि बलिउडमा प्रतिस्पर्धा चलेको छ । रिपोर्टहरू विश्वास गर्ने हो भने लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउनका लाग आवेदन दिएका छन्।दैनिक भास्करका अनुसार फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लॉइज (आइएमपीए) का उपाध्यक्ष बीएन तिवारीले यसको पुष्टि गरेका छन्। अपरेसन सिन्दूरको खबर आएलगत्तै दर्जनौं चलचित्र निर्माताले यो नाम दर्ता गराउन सम्पर्क गर्न थालेको उपाध्यक्ष बीएन तिवारीले बताएका हुन । उनका अनुसार वलिउडका फिल्म निर्माता

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.