राजनीति

    Showing 3,271-3,280 of 10,315 items.
  • एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

    भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् ।  ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 343 पटक पढिएको
  • एमालेको ११ औँ महाधिवेशन आजदेखि, अध्यक्षको मैदानमा ओली र पोखरेल

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए।उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टी

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 345 पटक पढिएको
  • नवनियुक्त चार मन्त्रीले लिए शपथ

    काठमाडौं— नवनियुक्त चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच चार मन्त्रीले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । उनीहरूलाई अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।यो अन्तरिम सरकार प्रमुख कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार हो । मन्त्रीमा सिफारिस भएका यी व्यक्तिहरुको कार्यकाल पुग–नपुग ३ महिनाको मात्र रहनेछ । अब कार्की मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।सूची :

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 639 पटक पढिएको
  • निर्वाचनका लागि नीति बनाउँदै सशस्त्र, सीमा क्षेत्रमा विशेष निगरानी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ ।२०८० कार्तिक १ गतेदेखि सुरु गरिएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा बोर्डर एरिया डेभलपमेन्ट प्रोगाममार्फत सीमा क्षेत्रमा सहकार्य, विकास र अपराध नियन्त्रणका विविध कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।६३८ ठाउँमा धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो–पैनीको सरसफाइ तथा स्तरोन्नति, ६० स्थानमा यात्रु प्रतिक्षालय, धारा–ट्याङ्की, सार्वजनिक शौचालय तथा घर मर्मत, २५ प्रकारका सीपमूलक तालिम, १७ जिल्लामा, १७१ लाभग्राही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 553 पटक पढिएको
  • अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्ने

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको पनि बताएका हुन् ।उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।उनले मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 568 पटक पढिएको
  • साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छः ओली

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् ।शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ ।त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 492 पटक पढिएको
  • एकै व्यक्ति दुईपटकभन्दा बढी जिम्मेवारीमा रहनु हुँदैनः उपाध्यक्ष पाण्डे

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे ।कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 593 पटक पढिएको
  • निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा

    बारा— पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायीले जनाएका छन् ।मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती व्यहोर्नु परेको उल्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 512 पटक पढिएको
  • नरेश रोकाया भन्छन एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको र युवामैत्री नीति लिएको छ

    काठमाडौं— ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले  विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे ।नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए । यसपटक विशेष रूपमा युवाहरूलाइ महाधिवेशनमा उच्च प्रतिनिधित्व दिन पार्टीले १६५ वटै निर्वाचन क्षेत्रबाट एक–एक जना युवा अनिवार्य रूपमा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 552 पटक पढिएको
  • एमालेको ११औँ महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र

    भक्तपुर— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारी क्षेत्रमा अस्थायी संरचना निर्माणको काम तीव्र गतिमा चलिरहेको छ।शनिबार भोली उद्घाटन हुने कार्यक्रमलाई लक्षित गर्दै मञ्च निर्माण, शौचालय, वरपरको आवागमन व्यवस्थापन तथा सहभागीहरूको बसोबासका लागि आवश्यक अस्थायी व्यवस्था जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्।स्थलमा मञ्च सजावट, ध्वनि प्रणाली जडान, सुरक्षासम्बन्धी व्यवस्थापन तथा अन्य सहायक संरचना निर्माणमा दर्जनौँ मजदुर र प्राविधिक टोली खटिएका छन्।पार्टीका विभिन्न तहका कार्यकर्ता तथा स्वयंसेवकहरू पनि स्थल व्यवस्थापनमा जुटिरहेका छन्। महाधिवेश

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.