राजनीति

    Showing 2,491-2,500 of 6,738 items.
  • परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटघाट

    काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबिच भेटघाट भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन् ।भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।  गत वर्ष मन्त्री राणाले प्रमुख चौथाइवालेलाई राखी बाँधेकी थिइन् । प्रमुख चौथाइवालेलाई राखी बाँधेर भारतसँग सांस्कृतिक सम्बन्ध विस्तार गरेको भनि खुब चर्चा भएको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 498 पटक पढिएको
  • शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजे ; प्रचण्ड

    काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न शक्तिराष्ट्रले नेपाललाई ‘इपिसेन्टर’ बनाउन खोजेको बताएका छन्। बुधबार पार्टी बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘विभिन्न शक्तिराष्ट्रले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल इपिसेन्टर बनाउन खोजेको देखिन्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘चीन–अमेरिका, भारत–अमेरिका, रुस–अमेरिकाको सन्दर्भमा हामी अलिकति चुनौतीपूर्ण मोडमा छौँ।’अन्तर्राष्ट्रिय परिस्थिति रुस, चीन र भारतले एउटा बाटो रोज्दा अमेरिका आक्रामक रुपमा लागेको जस्तो देखिएको उनले ब्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 479 पटक पढिएको
  • रविले संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको  बताएका हुन् । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’  पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।&nbs

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 551 पटक पढिएको
  • अख्तियारले एनआरएनलाई पनि भ्रष्टाचार कसुरमा अनुसन्धान गर्ने प्रस्ताव

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई पनि अनुसन्धान गर्ने प्रस्ताव राखेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा अख्तियारले यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको हो ।बुधबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव फणीन्द्र गौतमले अख्तियारले गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत विधेयकमा समेट्नुपर्ने प्रस्ताव गरेको बताए ।अख्तियारले दिएको सुझावको पहिलो बुँदामै यस सम्बन्धी प्रस्ताव छ । ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपाल बाहिर ज

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 392 पटक पढिएको
  • भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्न सांसदहरुको माग

    काठमाडौं- भ्रष्टाचारको मुद्दामा हदम्यादको व्वयस्था नराख्न सांसदहरुले माग गरेका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल कार्यक्रममा बोल्दै उनीहरुले सो माग गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान ल्याएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको सांसदहरुको आरोप छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारीहरुलाई जोगाउनका लागि पाँच वर्षे हदम्याद राखिएको भन्दै भ्रष्टाचारमा मुद्दामा कुनै समय सिमा राख्नु नहुने बताए ।&nb

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 727 पटक पढिएको
  • भ्रष्टाचार निवारण सम्बन्धी विधेयक छिटो टुंग्याउन गृहमन्त्रीको माग

    काडमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई छिटो संसदबाट पारित गर्नुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा बोल्दै मन्त्री लेखकले ऐनलाई छिटो भन्दा छिटो समिति र प्रतिनिधि सभाबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् । भ्रष्टाचारसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै उनले यस ऐनको महत्व धेरै रहेको बताए । समितिले पहिचान भएका महत्वपूणर् विषयमा केन्द्रित भएर दफावार छलफल गर्नुपर्ने उनको धारणा छ । गृहमन्त्री लेखकले अख्तियारको क

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 345 पटक पढिएको
  • स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बन्यो : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै ओलीले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको अवस्थामा नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूणर् सावित हुने दाबी गरे । ओलीले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने बताए । यस्तै प्रधानमन्त्री ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजेपनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 272 पटक पढिएको
  • रास्वपाले मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निणर्य गरेको हो ।यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निणर्य गरेको थियो । यद्यपी ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् । ढकालले पार्टीको निणर्य कानुन विपरित भएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् । यस्तै बैठ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 509 पटक पढिएको
  • रास्वपाको आज बस्ने केन्द्रीय समितिमा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेलाई बोलाइएको बैठकमा सहभागी हुन केन्द्रीय सदस्य पार्टी कार्यालय पुग्नेक्रम जारी छ ।आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 446 पटक पढिएको
  • आज संसद्‌का विभिन्न चार समितिको बैठक

    काठमाडौं— सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा  भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रि

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 362 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा