राजनीति

    Showing 10,291-10,300 of 10,379 items.
  • वडाअध्यक्ष सँगै दोहोरो नागरिकता

    मोरङ / स्थानिय सरकारकै जनप्रतिनिधिसँग दोहोरो नागरिकता भएको सार्वजनिक भएको छ ।  मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको वडा सदस्यले नै सार्वजनिक गरेपछि यो विषयको खुलासा भएको हो । वडाअध्यक्ष मियाँको साथमा नेपालसँगै भारतको पनि नागरिकता भएको वडा सदस्यहरुले सार्वजनिक गरिदिएका हुन् । वडाअध्यक्ष मियाँसँग ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको भारत सरकारले जारी गरेको आधारकार्ड रहेको सार्वजनिक भएको हो । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ ।नेपालबाट २०५५ असार ५ गते लिएको नागरिकतामा भने नागरिकता नम्बर ६११८ रहेको छ ।&nb

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 105 पटक पढिएको
  • नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

    बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नै

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 147 पटक पढिएको
  • पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक

    बिर्तामोड  पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।उनका चार छोरा र तीन छोरी रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 82 पटक पढिएको
  • प्रचण्ड–नेपाल पक्ष संसदमा प्रतिपक्षी दलको स्थानमा बस्ने

    बिर्तामोड /  नेकपाको प्रचण्ड–नेपाल पक्षका सांसदहरु संसद् बैठकमा प्रतिपक्षी दलको स्थानमा बस्ने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि पहिलोपटक २३ फागुनमा संसद बैठक बस्दैछ । आफूले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त प्रचण्ड–नेपाल समूहको छ ।उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्य र संसदीय दलको नेताबाट हटाइसकेको छ । नेकपाका हाल १ सय ७३ सांसद छन् । दुवै पक्षले संसदमा आफ्नो बहुमत रहेको दाबी गरिरहेका छन् ।संसद बैठकको मिति नजिकिँदै गर्दा एकअर्का पक्षको सांसद आफूतिर तान्ने प्रयास तीव्र भएको छ । सा

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 97 पटक पढिएको
  • भारतबाट फर्केपछि बाबुरामले भने– चुनावी सरकार बनाऊँ

    बिर्तामोड / पूर्वप्रधानमन्त्री एवं जसपाका केन्द्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विगतलाई भुलेर राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गर्न राजनितिक दलसँग प्रस्ताव गरेका छन् । उपचारका लागि भारत गएका डा. भट्टराईले फर्किए लगत्तै आफ्नो निजी फेसबुक पेज मार्फत राष्ट्रिय सहमतिको चुनावी सरकार गठन गर्न प्रस्ताव गरेका हुन् । भट्टराईले सामाजिक संजालमा यस्तो लेखेका छन् –  ०६५ ÷ ६६ सम्म देश राष्ट्रिय सहमतिमा अघि बढे पनि त्यसपछि दलमा आएको विग्रहले समस्या खडा गरेको र अब त्यसलाई भुलेर अघि बढ्नु नै उचित हुने छ ।  ‘अहिलेको समस्याको जरो ०६५÷६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिर

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 98 पटक पढिएको
  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

    काठमाडौं / सरकार र नेकपाको विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । हिंजो मात्रै वार्ता टोली बनाएका दुवै पक्षबिच आज विहान औपचारीक वार्ता भएको हो । विहान सबेरै प्रधानमन्त्री निवास वालुवाटारमा भएको भनिएको वार्ता करिव ४ घण्टा भएको बताईएको छ । विहान भएको वार्तालाई दुबै पक्षले पहिलो वार्ता भनेका छन् । विप्लव निकट स्रोतले आज बुधवार भएको वार्ता फेरि बस्ने गरी सकीएको जनाएको छ । दोस्रो चरणको वार्ताको मिति भने आपसी समझदारीमा तय गरिने जनाएको छ । वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको वताईए पनि वार्ताका विषयमा ठोस कुरा भने सरकार र विप्लव समुहले सार्वजनिक गरेका छैनन् । 

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 100 पटक पढिएको
  • विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

    काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लि माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्य

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 88 पटक पढिएको
  • विप्लव समूहद्धारा सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा समिति गठन

    काठमाडौं । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।विप्लव समूहको वार्ता समितिमा को–को सदस्य छन् भन्ने बता

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 108 पटक पढिएको
  • नेकपा विवादले अप्ठ्यारोमा संसद सचिवालय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद नटुंगिदा संसद सचिवालय अप्ठ्यारोमा परेको छ । फागुन २३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा नेकपाका दुबै समूहलाई सत्तारुढ दलकै रुपमा राख्ने सचिवालयको तयारी छ ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सचिवालयले नेकपालाई एउटै दलका रुपमा चिन्ने बताएका छन् । उनले भने, ‘नेकपा फुटेको आधिकारिकता छैन, अहिले एउटै दलका रुपमा मात्र चिनिन्छ ।’संसद बैठक बस्नुअघि सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि कसरी प्रतिनिधित्व गर्ने भन्नेमा अन्योल देखिएको छ । नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकका रुपमा रहेका देवप्रस

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 97 पटक पढिएको
  • केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगमा उपस्थित गराउने प्रचण्ड–माधव समूहको तयारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई निर्णय छिटो गर्न झक्झकाउने भएको छ ।भोलि बोलाइएको बैठकपछि केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोग लैजाने तयारीमा यो समूह जुटेको छ । पार्टीको आधिकारिकता विवाद छिट्टै अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमै संसदीय दलको बैठकबाटै अघि बढाउने यो समूहको तयारी छ ।हिजोमात्र प्रधानमन्त्री ओलीले आफूलाई विधि प्रक्रियाबाट हाउँन चेतावनी नै दिएका थिए । पार्टीको आधिकारिकता विवाद नटुंगिएकाले ओलीलाई हटाउन अप्ठ्यारो भएको प्रचण्ड–माधव समूहको न

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.