कृषि

    Showing 591-600 of 606 items.
  • धान दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भने- धानबालीमा जलवायुमैत्री प्रविधि अपनाउनुपर्छ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन्।राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै उनले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।  राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्र

    • प्रकाशित मितिः असार १५, २०८१
    • 602 पटक पढिएको
  • पाल्पाका किसानले फलाएको तरकारीको प्रचार गर्ने अनौठो शैली

    पाल्पा । तानसेनमा किसानले उत्पादन गरेको तरकारीको अनौठो तरिकाले प्रचार गरेका छन्। जहाँ तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभर तरकारी लगाएर प्रदर्शन गरेका थिए। शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्नेको भीड नै लागेको थियो ।तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो। कलाकारहरू गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 590 पटक पढिएको
  • उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड

    काठमाडौँ । सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ।सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 238 पटक पढिएको
  • वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

    काठमाडौं   ।    सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उनले बताए। संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे स

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 403 पटक पढिएको
  • बजेटमा गाँजाखेतीको कुरा, सम्भाव्यता अध्ययन गरिने

    काठमाडौ   ।    लामो समय छलफलमा रहेको गाँजा खेतीले यस पटकको बजेटमा प्राथमिकता पाएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जनाएका हुन्।औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। 'औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,' अर्थमन्त्रीले बजेट पढेपछि सांसदहरुले टेबल ठोकेका थिए।उनले गाँजा खेतीको सम्भाव्यता अध्यायन गरिने जनाएसँगै हाँसेका थिए। त्यसपछि उपस्थित सांसदहरुको पनि हासोको फोहरा छुट्यो। सांसदहरुले टेबल ठोकेको देखेर अर्थ मन्त्री पनि दंग पर

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 443 पटक पढिएको
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट

    काठमाडौं    ।    सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन गरेको छ।सोमवार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन तथा उत्पादकत्वको वृद्धिमा सरकारले जोड दिएको बताए। उनले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए।रैथाने बालीको सरकारले व्यापार कम्पनीमार्फत खरिद गर्ने भएको छ। खेतवारीमा प्राविधिक सेवाको लागि ४७ करोड रुपैयाँ बिनियोजन गरिएको छ।आगामी वर्षको बजेटमा कृषि मन्त्रालयको लागि ५८ अर्ब ९८ करोड बजेट बिनियोजन गरिएको छ। आव २०७९/८० को बजेटमा ५५ अर्ब ९७ करोड रूपैयाँ विनियोजन गरिएको थ

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 261 पटक पढिएको
  • रासायनिक मलमा दोब्बर बजेट

    काठमाडौं । सरकारले रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष  २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७/र७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 438 पटक पढिएको
  • कृषि क्षेत्रमा अर्थमन्त्री महतले ल्याए दर्जनौ नयाँ कार्यक्रम

    काठमाडौं । सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु. ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ। सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 276 पटक पढिएको
  • हिमालको पानीलाई ब्राण्डिङ गरेर बेच्ने

    काठमाडौं । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएका छन्। नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 450 पटक पढिएको
  • राजधानीमा किसानहरुको जुलुश र सभा

    काठमाडौँ । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ। नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो।जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ। जुलुशमा सहभागी भई ऐक्यवद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुमा सादर आह्वान गरिएको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 473 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.