धर्म/संस्कृति

    Showing १३१-१४० of ९७९ items.
  • प्रचण्ड भन्छन समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए । उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरे ।सन्देशमा वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले नेपाली क्रान्तिको मार्गदर्शन गर्दै सामन्ती शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरे

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ४४६ पटक पढिएको
  • रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदै

    काठमाडौं— रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु हुने भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु हुने भएको हो ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु हुन्छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पु¥याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ४६२ पटक पढिएको
  • दोलखा भीमेश्वरः दर्शनार्थीको घुइँचो, अव्यवस्थाको चाङ

    रामेछाप— ऐतिहासिक धार्मिक तीर्थस्थल दोलखाको भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको चाप बढेको भए पनि व्यवस्थापकीय पक्ष कमजोर हुँदा अव्यवस्थाको चाङ थुप्रिएको छ ।दोलखाको सदरमुकाम चरिकोट नजिकै ऐतिहासिक दोलखाका बजारमा रहेको भीमेश्वर मन्दिरलाई दोलखा भीमसेन भनेर पनि पुकार्ने गरिन्छ । देश भरका मात्र नभएर छिमेकी मुलुकभरबाट समेत दर्शनार्थी आउने यो ऐतिहासिक मन्दिर क्षेत्रमा दैनिक सयौँ दर्शनार्थीहरु आउने गर्दछन् । दर्शनार्थीले मन्दिरमा भेटी पनि राम्रै चढाउँछन् । तर मन्दिर व्यवस्थापनले भेटी सङ्कलन बाहेक अरू काम गरेको देखिँदैन ।मन्दिर परिसरमा न त दर्शनार्थीका जुत्ता चप्पल राख्ने कुनै ठाउँको व्यवस्था छ, न खानेपान

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५१९ पटक पढिएको
  • सुडी समाजद्वारा सांसदलाई सम्मान

    काठमाडौं— सुडी समाज काठमाडौंले राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौंद्वारा आज आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान, सम्मान तथा क्यालेण्डर विमोचन समारोहमा सुडी समुदायबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय दीपककुमार साह र रास्वपाका सांसद रविन महतो तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक शीतलप्रसाद महतो रहेका छन् । उनिहरुलाई सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठ तथा समाजका पूर्वअध

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५८८ पटक पढिएको
  • अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो

    भक्तपुर। भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि अक्षय तृतीयाका दिन केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएकाले आज दर्शनार्थीका लागि चारवटै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी आफैँले पूजा गर्ने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नतले जानकारी दिनुभयो ।आज बिहान ४ः०० बजेदेखि चारवटै ढोका खुल्ला गरी दर्शनार्थीलाई मन्दिरका चारै ढोकाबाट प्रवेश गरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ३०९ पटक पढिएको
  • वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ । यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २८९ पटक पढिएको
  • राष्ट्रिय योगदान दिने ३२ जना वडावासीलाई २७ वडा कार्यालयबाट सम्मान

    काठमाडौं— वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाको वडा नं.२७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व थिए । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उनीहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गरे ।मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भु

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५१६ पटक पढिएको
  • आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

    काठमाडौं— आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।यस दिन गरेको स

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५१८ पटक पढिएको
  • बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रमस् पूजा, प्रदर्शनी र शान्तिको सन्देश दिईने

    काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन ९त्रिपिटक० पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ।गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ। पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनम

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ३५१ पटक पढिएको
  • भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन्ः स्वामी रामभद्राचार्य

    जनकपुर— विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए ।उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए ।साथै उनले स्व।राजा विरेन्द्रकोे बेलामा हुने गरेका परम्पराहरु पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे ।धर

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.