काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।