काठमाडौै, ३ असोज । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । 

च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको अनुपस्थिति बिना कार्यक्रम जारी रहेको हो ।

सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्।