काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।