झापा / पछिल्लो २४ घण्टामा देशभर ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय २५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २ हजार ९ सय ३३ जनाले खोप लगाएका छन्।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४२ रहेको छ ।