एजेन्सी / भारतीय अभिनेता सोनु सुदले सुद फाउन्डेसन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन् । भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उनले विज्ञापनको पारिश्रमिकबाट ५० जनाको मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.