काठमाडौँ / स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत चुनावी पार्टीको चुनावी प्रचार प्रसार अभियानमा लागेका छन् । 

मन्त्री खतिवडा मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

OM Sai Pathibhara Hospital

निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । 

तर, मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रम स्थलसम्म पुगेका थिए ।